By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कसैले पनि जथाभावी गर्ने आँट गर्न नसक्ने गरी सुपरीवेक्षणलाई बलियो बनाउनुपर्नेछ । वित्तीय क्षेत्रमा देखिएको गतिहिनतालाई चिरेर गतिशील बनाउने चुनौती नवनियुक्त गभर्नरसामु छ ।