७ जेठ, काठमाडौं । राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुने चर्चाले अघिल्लो दिन सेयर बजार ४९ अंक बढ्यो । नियुक्तिपछि बजारले थप गति लिने धेरै लगानीकर्ताको अनुमान थियो । सुरुवाती कारोबारमा बजारले त्यहीं संकेत देखायो । कारोबार सुरु भएको ३ मिनेटमै बजार अघिल्लो दिनको तुलनामा ९४ अंकसम्म बढ्यो । नेप्से पहिलो सर्किट लेभल ४ प्रतिशत नजिकै […]