By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
जसरी ‘अञ्जिला’ले आफूलाई सुपरहिट फिल्मको रुपमा उभ्याएको छ, यसले जीवन र संघर्षका कथा बनाउने निर्मातालाई प्रेरित गरेको छ । यो फिल्मको कमाइ अझै केही सप्ताहन्तसम्म रोकिने छाँटकाँट छैन ।