समाचार

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

News Image

नवलपरासीको रामग्राम नगरपालिका-१ स्थित सुनवल परासी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

TOP