समाचार

दुई ऋणपत्र, दुई हकप्रद सेयर र एक म्युचुअल फन्डले पाए स्वीकृति

News Image

७ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न धितोपत्र निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले एउटा म्युचुअल फन्ड, दुई ऋणपत्र र दुई हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । म्युचुअल फन्डतर्फ ग्लोबल आईएमई समुन्नत योजना–२ ले स्वीकृति पाएको छ । कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको बन्दमुखी योजना जारी हुनेछ । त्यस्तै […]

TOP