समाचार

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण असार मसान्तभित्र सूचीकृत गरिसक्नुपर्ने

News Image

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको सूची दर्ता गर्न समयावधि थपेको छ । असार मसान्तभित्र सदस्यता नवीकरणको सूची दर्ता गर्ने गरी समयावधि बढाइएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण असार मसान्तभित्र सक्न सबै जिल्लालाई निर्देशन गरेको छ । ‘असार मसान्तसम्म नवीकरण भएका सदस्यको नाम दर्ता गर्ने अवधि […]

TOP