समाचार

सगरमाथा आरोहणपछि कराते खेलाडी शेर्पाको सईमा विशेष बढुवा

News Image

७ जेठ, काठमाडौं । सगरमाथाको सफल आरोहण गर्न सफल कराते खेलाडी तथा नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ । उनलाई प्रहरी महानिरीक्षक दिपक थापाको निर्णय अनुसार प्रहरी नायब निरीक्षक (सई)पदमा विशेष बढुवा गरिएको हो । बाैद्ध डोजोकी उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा […]

TOP