७ जेठ, काठमाडौं । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनको कमजोरी औंल्याएकी छिन् । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदनलाई थप सुधार नगर्ने हो भने भोलिका दिनमा समस्या आउने भट्टराईको जिकिर छ । ‘हामी कोप्रति उत्तरदायि हुने भन्ने महत्त्वपूर्ण हो । उत्तरदायि विद्यार्थीप्रति हो,’ उनले भनिन्, ‘अहिले पनि विद्यालयको पूर्वाधारको […]