By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
आमा र शिशु दुवै बचाएकी प्रहरी जवान चन्द्रिका भन्छिन्, ‘म त्यहाँ पुग्दा चन्द्रालाई बेथाले च्यापेको थियो । मैले त्यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ । स्थानीयले सघाउनुको सट्टा रमिता हेरेर बसेका थिए ।’