समाचार

हिमाल चढेर फर्किएकी कवितालाई विमानस्थलमा स्वागत (तस्वीर)

News Image

काठमाडौं । ८ हजार मिटरमाथिका दुई हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी डान्सर तथा अभिनेत्री कविता नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भब्य स्वागत गरिएको छ । उनको परिवार, आफन्त र शुभचिन्तकले उनलाई स्वागत गरे । राष्ट्रिय झण्डा ओढाउँदै उनलाई सम्मान समेत गरिएको थियो । उनका परिवारका सदस्यले पनि छोरीको सगरमाथा विजयमा खुसी जनाए । […]

TOP