काठमाडौं । अभिनेत्री वर्षा राउत सीजी मोटर्सको प्रवर्धन दूत घोषित भएकी छन् । वर्षाले नयाँ गाडी आफ्नो जीवनमा आएकोमा खुसी जनाउँदै जीएसी मोटर्सलाई इन्डोर्स गर्न पाउँदा गर्व महसुस गरेको बताएकी छन् । उनले मंगलबार बेलुका आयोन भी ब्राण्डको सेतो रङको गाडीसँगै स्याम्पेन खोल्दै खुसीको क्षणलाई सेलिब्रेसन गरेको तस्वीर सेयर गरेकी छन् । उनी क्याप्सनमा लेख्छिन्, […]