७ जेठ, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा चौथो जित हात पारेको छ । बुधबार कीर्तिपुर कभर्डहलमा भएको एक मात्र खेलमा गोल्डेनगेटले रोएल्सलाई ८२-७४ ले पराजित गरेको हो । चौथो जितपछि गोल्डेगेटले ५ खेलबाट शीर्ष स्थानको हाउण्ड्स समान ९ अंक जोडेको छ । रोएल्सको यो तेस्रो हार हो । ५ […]