१० साउन, पोखरा । गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल एन्ड ट्रेनिङ कमिसनको आयोजनामा मोटर स्पोर्ट्स सम्बन्धी ओरिएन्टेसन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा नासा नेपाल, मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशीष रौनियारले मोटर स्पोर्ट्सका विविध विषयमा प्रस्तुती दिएका थिए । जसमा मोटर स्पोर्ट्स इभेन्ट व्यवस्थापन, मार्सलिङ, इभेन्ट गाइडलाइन, सेफ्टी […]