समाचार

बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

News Image

हेटौँडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा

TOP