By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बसवराजुलाई भारतीय माओवादी आन्दोलनको एक शक्तिशाली मष्तिष्क मानिन्छ । उनको मृत्यु भारतीय माओवादी आन्दोलनका लागि सन् २००४ पछिको सबैभन्दा ठूलो क्षति हो।