By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हाल बुद्ध एयरको ४२ सिट क्षमताको जहाजले मात्रै काठमाडौं–भरतपुर र पोखरा-भरतपुर उडान गर्दै आएको छ । अब ७२ सिट क्षमताको जहाज पनि चलाउने तयारी अनुसार परीक्षण उडान गरिएको हो ।