तेस्रो दिन पनि रोकिएन थाइल्याण्ड-कम्बोडिया संघर्ष, मलेसियाद्वारा युद्धविराम प्रस्ताव
आक्रमणमा परेर हालसम्म दुवैतर्फ गरी ३२ जनाभन्दा बढीको मृत्यु भएको छ भने १३० जनाभन्दा बढी घाइते भएका छन् । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गराउने प्रस्तावलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।