समाचार

डब्लूएचओमा सांसद गौतमको आह्वान- स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाऔं

News Image

८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्य समिति सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाएर अघि बढ्न आह्वान गरेकी छिन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९ औं सभा अन्तर्गतको ग्लोबल संसदीय संवादमा सहभागी हुँदै उनले यसका लागि आवश्यक कानुन र […]

TOP