अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरुलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान शुरु गरेको छ । दर्ता भएका उजुरीका आधारमा निगरानी र थप केही सूचना संकलन गरेपछि सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको भन्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान अघि बढाएको हो । ‘अनुसन्धान अधिकृत तोकिएलगत्तै […]