समाचार

एनभीए भलिबल लिग : पुरुषतर्फ एपीएफको विजयी सुरुवात

News Image

८ जेठ, काठमाडौं । पोखरामा आजदेखि सुरु भएको नवौं पिएम कप एनभीए भलिबल लिगको पुरुषतर्फ एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । बिहीबार दिउँसो भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । एपीएफले २५-१९, २५-१६, २५-१६ को सोझो सेट जित निकाल्यो । यसअघि आजै भएको महिलातर्फको खेलमा पनि एपीएफले जित निकालेको […]

TOP