समाचार

पतञ्जलीको फाइल पनि अख्तियार पठाउने लेखा समितिको निर्णय

News Image

संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

TOP