८ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने उनले बताए । ‘संसद् भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेन्ट हो । […]