समाचार

बैंकिङले उचाल्यो सेयर बजार, घट्यो कारोबार

News Image

८ जेठ, काठमाडौं । बिहीबार बैंकिङ सेक्टरले सेयर बजारलाई उचालेको छ । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्र परिसूचक नेप्से बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से १९.०४ अंक बढेको छ । सो वृद्धिपछि २६८८ मा कायम भएको छ । दिउँसो १२ : ४३ बजे नेप्से २७०५ अंकसम्म पुगे पनि […]

TOP