८ जेठ, काठमाडौं। निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिडियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरुले राष्ट्रिय सभाका अध्यक्षसँग भेट गरेका छन् । मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटेका हुन् । उनीहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको […]