८ जेठ, काठमाडौं । २०७२ को भूकम्प र कोभिड–१९ महामारीका कारण प्रभावित लाङटाङ क्षेत्रको पर्यटन पुनर्जीवनका लागि ‘लाङटाङ ट्रेल रन’ आयोजना हुने भएको छ। साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो दौड प्रतियोगिता आगामी जेठ २४ गते सञ्चालन हुनेछ। ३२ किलोमिटर दूरीको यो दौड ३,८४० मिटरमा रहेको क्याङ्जिन गुम्बा बाट सुरु भएर स्याफ्रुबेसीमा सम्पन्न हुनेछ। आयोजकले […]