समाचार

कमेडी नाइट विथ च्याम्पियन्स : माया भाउजुसँग दिलिप रायमाझीको छमछमी

News Image

काठमाडौं । टेलिभिजनको हास्य कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को आठौं एपिसोड मंगलबार प्रसारित भयो । यो एपिसोड ‘मेरो डान्स युनिभर्स सिजन २’ को प्रचारप्रसारमा केन्द्रित थियो । कार्यक्रममा पाहुना थिए- अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बीसी र अभिनेत्री शिल्पा मास्के । यी तीनैजना नृत्यमा आधारित उक्त शोका निर्णायक हुन् । यो एपिसोडमा कमेडियन सुमन […]

TOP