समाचार

कर्णाली सरकारले एक सातापछि पठायो राहत

News Image

हिमपहिरो गएको एक सातापछि बिहीबार प्रदेश सरकारले राहत सामाग्री पठाएको हो । दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् ।

TOP