समाचार

कर्मचारीलाई रामहरिको जवाफ- कुलिङ पिरियडमा बाख्रा चराउनुस् भनेको होइन

News Image

८ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन् । विधेयकमा कुलिङ पिरियडको प्रावधान राखिएको र सो विषय समितिबाट निर्णय भइसकेको भन्दै उनले संसद्‌मा छिटो पठाउनुपर्ने बताए । ‘समितिले गर्ने निर्णय समितिकै हुन्छ । यहाँको निर्णय संसद्मा जान्छ, अहिले […]

TOP