समाचार

सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन पनि शुक्र राईको अग्रता कायम

News Image

८ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज को तेस्रो दिनसम्म पनि गल्फर शुक्रबहादुर राई शीर्ष स्थानमा कायम छन्। उनले समग्रमा ११-अन्डर १९३ को स्कोर गर्दै दोस्रो स्थानमा रहेका भुवन कुमार रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। शुक्रले आज ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गरे। भुवन कुमार रोक्का […]

TOP