मायोपिया, जसलाई ‘नजिकको दृष्टिदोष’ पनि भनिन्छ । यो आँखाको यस्तो अवस्था हो, जहाँ व्यक्तिले नजिकका वस्तुहरू स्पष्ट देख्न सक्छ तर टाढाका वस्तुहरू धमिलो देखिन्छन्। यसको लक्षणमा टाढाका वस्तुहरू जस्तै सडक संकेत वा बोर्ड स्पष्ट देख्न कठिनाइ हुन्छ । तर, किताब पढ्न वा मोबाइल प्रयोग गर्दा सामान्यतया समस्या हुँदैन। हाल जीवनशैलीमा भएका परिवर्तनहरू जस्तै:- स्क्रिनको बढी […]