८ जेठ, हुम्ला । हिमताल भासिएर आएको हिमपहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोड क्षति भएको छ । ५ हजार ३ सय मिटर उचाईमा रहेको हिमताल भाँसिदा तिल गाउँको ५ करोड हाराहारी क्षति भएको हो। ५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन ४ वटा सिँचाई कुलो खानेपानी र १५ किलोवाटको लघु जलविद्युत् गरी ५ करोड हारहारी […]