समाचार

मधेश सरकारमा जनमतबाट कुशवाहा र यादव बने मन्त्री

News Image

८ जेठ, जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । जनमतबाट बसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन र संजय कुमार यादव वन तथा वातावरण मन्त्री बनेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले दुवैजनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । जनमतले यसअघि दुई […]

TOP