पञ्चकन्या ग्रुपले रुपन्देहीमा खोल्यो नेपालकै ठूलो यूपीभीसी झ्यालढोका उद्योग
८० करोड बढी लगानी भएको पञ्चकन्या ग्रुपको यूपीभीसी उद्योग नेपालकै ठूलो हो । छिटै २५ करोड लगानी थपेर आगामी पाँच वर्षमा नेपालमा यूपीभिसीको कूल बजारको ५० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य छ ।