समाचार

ग्रामथानका अध्यक्षले खुकुरी प्रदर्शन गरेको भन्दै उपाध्यक्षसहित ९ जनप्रतिनिधिले दिए जाहेरी

News Image

१० साउन, विराटनगर । मोरङको  ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादले उग्र रूप लिँदा पालिका बजेट बिहीन भएको छ । गत असार २७ गतेको गाउँ सभामा अध्यक्ष र अन्य जनप्रतिनिधिबीचको विवादका क्रममा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेका थिए । त्यसपछि गाउँ सभा बस्न सकेको छैन । जसकारण पालिका बजेट बिहीन भएको हो । खुकुरी प्रदर्शन […]

TOP