समाचार

सिनेमा बुझ्दैन शासक

News Image

सिनेमाले के गर्छ ? यसको आलोकाँचो जवाफ एकै शब्दमा आउँछ, ‘मनोरञ्जन ।’ जब कि मनोरञ्जनको अनुवांशिक गुण बोकेर जन्मिएको सिनेमासँग यतिमात्र सामार्थ्य छैन । श्रृंगारिक कलाको सबैभन्दा शक्तिशाली विधा सिनेमाले मान्छेलाई रुवाउने, हँसाउने, तर्साउने, अत्याउने मात्र गर्दैन । यसले इतिहासको अक्षर, समाजको नक्सा र समयको गति बदल्न सक्छ । थिएटरभित्र दर्शकलार्ई आफूतर्फ सम्मोहित गरेर औसत […]

TOP