काठमाडौं । लोकप्रिय लोकपप ब्याण्ड ‘मंगोलियन हार्ट’ न्यूजिल्याण्डको सांगीतिक भ्रमणमा निस्किने भएको छ । सन् २०२५ को टूरअन्तर्गत ब्याण्डले न्यूजिल्याण्डका तीन मुख्य सहर क्राइस्टचर्च, अकल्याण्ड र टाउरङ्गामा प्रस्तुति दिने भएको हो । यात्रालाई भव्य तुल्याउन प्रयास भैरहेको ब्याण्ड व्यवस्थापक तथा गिटारिस्ट बबी लामाले बताए । ‘हामी नयाँ र पुराना दुवै गीत प्रस्तुत गरेर दर्शकलाई पूर्ण […]