समाचार

दिल्लीको मेदान्तमा उपचार गराउँदै कमेडियन मेक्सम गौडेल

News Image

काठमाडौं । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि अहिले दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् । केही दिनदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले गौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि पेटमा […]

TOP