समाचार

आईपीएलमा शतक बनाएका मार्श दाजुभाइको नाममा बन्यो दुर्लभ कीर्तिमान

News Image

९ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सका अष्ट्रेलियन क्रिकेट खेलाडी मिचेल मार्शले आईपीएल खेल्न थालेको १५ वर्षपछि बिहीबार गुजरात टाइटन्सविरुद्ध पहिलो शतक प्रहार गरे । उनका दाजु शन मार्शले आईपीएलको पहिलो सिजन अर्थात् २००८ मै पञ्जाब किङ्स (किङ्स इलाभेन पञ्जाब)बाट खेल्दै शतक बनाएका थिए । त्यसको १७ वर्षपछि उनका भाइ मिचेल मार्शले बिहीबार शतक बनाउँदा […]

TOP