काठमाडौं । मनोवैज्ञानिक थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । कार्यकारी निर्मात्री तथा अभिनेत्री बेनिशा हमालको जन्मदिन अवसरमा फिल्मले टिजर सार्वजनिक गरेको हो । टिजरमा पात्रको मुडलाई दर्शाइएको छ । बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु […]