समाचार

‘पर्यटन प्रवर्द्धनमा पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन आवश्यक’

News Image

९ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट उद्घाटनमा उनले […]

TOP