समाचार

१ वर्षभित्र कृषिमा वैदेशिक लगानी खुला गर्ने

News Image

९ जेठ, काठमाडौं । सरकारले १ वर्षभित्र कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ । पूर्व अर्थसचिव रामेश्वर खनाललको संयोजकत्वमा बनेको उच्चस्तरी आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसमा सरकारले वैदेशिक लगानी खुला गर्ने कार्ययोजना बनाएको थियो । आयोगको सुझाव कार्यान्वयन गर्न प्रधानन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिले १ वर्ष भित्र कृषिमा […]

TOP