काठमाडौं । युट्युबमा सबैभन्दा धेरै पछ्याइएका सेलिब्रेटी मिस्टरबिस्ट २७ वर्षकै उमेरमा अर्बपति बनेका छन् । सेलिब्रेटी नेटवर्थका अनुसार उनी सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने । उनले १ अर्ब डलरको सम्पत्ति कमाएका छन् । उनी भाइरल भिडियो, मिस्टरबिस्ट बर्गर र फिस्टेबल्स जस्ता व्यावसायिक उद्यम तथा प्रमुख परोपकारी कार्यका लागि परिचित छन् । मिस्टरबिस्टले भाइरल भिडियोबाहेक अन्य […]