समाचार

हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओको स्वीकृति

News Image

९ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । कम्पनीले कुल ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति पाएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल छ । कम्पनीले ५ मेगावाट क्षमताको बुकु काप्टी जलविद्युत् आयोजना […]

TOP