समाचार

रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन काभ्रेमा सुरु

News Image

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । शनिबार काभ्रेको ढुंखर्कबाट निर्देशक दीपेन्द्र के खनालले आगामी फिल्मको निर्देशन अघि बढाएका हुन् । पाइलट रामेश्वर थापाको बायोपिक फिल्म बताइएको यो फिल्मको छायांकन चितवन, काभ्रे र वीरगञ्जनमा हुनेछ । छायांकारमा नेफ्टाका कोषाध्यक्ष समेत रहेका कृष्ण थापा छन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको […]

TOP