९ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूकै ठूला प्रयत्नका कारण देश बिग्रिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको बताए । सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले […]