लस एन्जलस । रोबर्ट डाउनी जूनियर र मार्वल स्टुडियोका फ्यानको प्रतीक्षा लम्बिने भएको छ । निर्माताले ‘एभेन्जर्स : डूम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’ को रिलिज मिति पछि सारेकाले ’डक्टर डूम’ लाई पर्दामा हेर्ने अपेक्षा झनै बढेको छ । केही समयदेखि मार्वल सिनेम्याटिक युनिभर्सका फिल्मले अपेक्षाकृत ढंगले बक्सअफिसमा जादू गर्न सकेका छैनन् । एक दिनअघि, […]