९ जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पशु कल्याणकारी संस्था स्नेहाज केयरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अहिलेकै सबै अहिले जस्तै भए दुई महिनाभित्र ऐन जारी जानकारी दिएका हुन्। उनले भने, ‘यो विषयमा सरोकारवालासँग छलफल गरेर दुई तीन […]