९ जेठ, काठमाडौं । आईपीएल २०२५ को प्लेअफ खेल्ने चार टिमहरू तय भइसकेका छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किङ्स र मुम्बई इन्डियन्स प्लेअफमा पुगेका छन् । प्लेअफमा छनोट भएपनि शीर्ष २ मा फिनिस गर्ने टिमको भने टुंगो लाग्न बाँकी छ । अब यी चार टिममध्ये शीर्ष २ मा पुग्नको प्रतिस्पर्धा चलिरहेको छ। […]