By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बीचमा कतै अलमलिए । दर्शकको परिवर्तित स्वाद र 'स्टोरियोटाइप' अभिनयले गर्दा आर्यन मात्र होइन, एउटै भूमिकामा देखिँदै आएका अन्य हिरो पनि संकटमा परे । यो ‘डाउनफल’लाई आर्यन जीवनको सबैभन्दा महत्वपूर्ण सिकाइको कालखण्ड मान्छन् ।