समाचार

‘सैयारा’को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’को शीर्ष स्थानमा

News Image

काठमाडौं । फिल्म ‘सैयारा’ले विगत दुई हप्तादेखि बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मको म्युजिक एल्बम सामाजिक सञ्जाल र दर्शकको ओठमा झुन्डिएको देखिन्छ । यो फिल्मका गीत विश्वभर रुचाइएको छ । अब फिल्मको नाममा अर्को रेकर्ड थपिएको छ । फिल्मको शीर्ष गीत लोकप्रिय म्युजिक प्लाटफर्म स्पोटिफाईको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा समावेश भएको छ । स्पोटीफाईको ‘भाइरल […]

TOP